Studio Time: Morning 5.00

कांग्रेस सरकारमा जाने हल्ला मात्रः सिटौला
image not found

२४ चैत, काठमाण्डौ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सरकारमा जाने कुरा हल्लामात्र भएको बताएका छन् ।  तर, सरकारको काम प्रति असन्तुष्टि जनाए ।भूकम्पपछि दाता राष्ट्रहरुबाट प्राप्त सहयोग रकम समेत खर्च गर्न नसक्नु सरकारको लाचारीपन भएको उनले टिप्पणी गरे ।विराटनगरमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिटौलाले संविधान कार्यान्वयन, भूकम्प पछिको पुर्न्निमार्णका लागि दलहरुबीच एकाता आवश्यक रहेको बताए । सवैभन्दा ठुलो दलको हैसियतले राष्ट्रिय एकाताका लागि कांग्रेसले पहल गर्ने उनले बताए ।
आन्दोलनले समस्याको समाधान नहुने भन्दै उनले वार्ता र छलफल बाटै निकास खोज्न मधेसी मोर्चालाई आग्रह गरे
 

play

NOW PLAYING..

shadow
play

UP NEXT....

प्रोफाइल
More
advertisement
तस्बिर संग्रह
More
photo
भिडियो संग्रह
More