Studio Time: Morning 5.00

बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
image not found

३० चैत,काठमाडौं । दिक्तेलबाट यात्रु लिएर काठमाडौँ आउदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
पजयतबलन mबउआज बिहान अर्खौलेको बर्खेटारमा बस दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा ७ महिला र १५ पुरूष रहेको प्रहरी सहायक निरीक्षक रवि लिम्बुले अनलाइखबरलार्इ जानकारी दिए ।

बा२ख ६३७६ नंको यात्रुबाहक बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान साढे ८ बजे सडकबाट करिब ५०० मि तल नदेखिने ठाउँमा खसेको प्रहरीले जनाएको छ ।  बसमा सुरुमा २८ यात्रु भएकामा बीच बाटामा थपिएकाहरु समेत गरी करिब ७० जना थिए ।प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पुर्याएका छन् । अधिकांश घाइतेको अवस्था गम्भीर रहेको  राईले जानकारी दिए । घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ ।
 

play

NOW PLAYING..

shadow
play

UP NEXT....

प्रोफाइल
More
advertisement
तस्बिर संग्रह
More
photo
भिडियो संग्रह
More